Posted by: Dada Giri May 8, 2005
Sandwiched Nepal is being squeezed but who cares?
Login in to Rate this Post:     0       ?        
>त्यसको अघिल्लो दिन योगेश भट्टराईको नेतृत्वमा मार्च गर्दै गएको वामपन्थी विद्यार्थीहरूको टोलीले कालापानी पुगेर खुकुरी प्रदर्शन गरेको थियो । कालापानी माओवादीभन्दा मुख्य मुद्दा थियो त्यसबेला । >झन्डै डेढ वर्ष भयो, भारतले पारवहन सुविधा मागेको । यो कालापानिको सिमा सम्बन्धी मैले मि. सु. नारायाण प्रसाद श्रेस्ठ(नाममा अलिकति कन्फ्युजन भयो है) को वाचन सुन्या के। कति झ्याल्ली यार ईण्डियनहरु त। साऽऽनो खोल्सालाई काली भन्न खोजेर हुन्छ? मुख्य नदी जुन हो नि, त्यो सिमा नहुने रे सानो खोल्सा चैँ सिमा हुने रे? अनि अर्को कुरा त्यो जग्गामा छ नि, उहिलेको जमानामा नेपाल सरकारलाई मालपोत तिरेको के भन्छ कागज भऽको ठाउँमा पनि मिच्दै हिँड्ने भन्या। निर्बलियो भएसी सबैले हेप्न खोज्ने यार! हामी हृतिक रोशन काण्ड र राम कृष्ण ढकाल काण्डको पछाडि लाग्दा लाग्दै ठिक्क।
Read Full Discussion Thread for this article