Posted by: Dada Giri May 8, 2005
Pulchowk Campus
Login in to Rate this Post:     0       ?        
अब जी. पी. दाइसित सँगै छिरेकोले कत्रा कत्रा घर ठडाएर, यत्रो भुँडी फुलाएर अनि कस्तो कस्तो गाडीमा चढेर कस्तो मोज गरिराऽछन् अब जी. पी. दाइले एउटा त्यो नविन भट्टराईको जस्तो छाते टोपी लाऽर साऽऽनो भुँडी लिएर हिँड्नु भाऽछ। के हो जी. पी. दाइ यस्तो ताला? अनि त्यो ज्ञानेक्स पनि बिचमै छोडेर, के हो के हो यो दाइको ताल पनि।
Read Full Discussion Thread for this article