Posted by: pundit May 8, 2005
Login in to Rate this Post:
0
?
अहं अहं मेरो पनि एउटा सायरी (हो कि के हो) :
एक दिन नारद भट्टि लोक पुगिगया खाँउ कि म रक्सि भनि ।
ब्रम्हा ताहि थिया समाति सीसिलिया पैले म पिऊछु भनि ॥१॥