Posted by: SaruBhakta-II May 7, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
नेपे जी, दोस्रो पोष्टिङमा त बोल्ड नगरेको भन्दा गरेको धेरै भे'छ, मलाई त कुन पढम्, कुन छाडम् भो :) नरिसाउनुस है यो मेरो "पुङमाङे" प्रतिकृया हो। :) त्यै त भनेको मैले पनि, अब हाम्रो ज्ञानराज दाईले देखाइ देखाइ खाने (नदेखाइ खाने त कति होलान कति होलान) बर्षको ६३ करोड बाँड्न पाए त एकजनाको भागमा २३ रुपियाँ ३३ पैसा पर्ने रे'छ। रत्नपार्कमा निम्बुपानी होइन कोक नै खाएर मज्जाले डकार्न पाइने। यो फेरि मेरो "पुङमाङे" analysis (नेपालीमा शब्द नै आएन भन्या :( उफ ) है। :) -सरु
Read Full Discussion Thread for this article