Posted by: SaruBhakta-II May 7, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
ओइ दादा बुरो, खुरुक्क कथा नलेखेर कहाँ राजनिति तिर लाग्या भुन्या। ..............भोलि बिहान गगन थापाको पानी ट्याकींमा ३ करोड फल्ला रे बाँड्न मन्जुर छन् कि छैनन्?...........>>>>>>>> हा हा हा हा.......उफ....... हे हे हे हे हे, हजुर, म र गगन दाईले मात्र बाँड्न पाए त १-१ करोड हात पर्थ्यो। अब याँ सार्बजनिक ठाउँमा प्याच्च कुरा फुत्काईदे'र। तेत्रो २ करोड ७० लाख नेपालीलाई बाँड्दा आफ्नो भागाँ त १ रुपियाँ ११ पैसा पर्दो रे'छ। ह्याssssss बाड्नि नै भने नि जान्न यार म त । रत्नपार्कमा निम्बु-पानी नि आम्दैन यार त्यति जाबो पैसाले। :) -सरु
Read Full Discussion Thread for this article