Posted by: Nirman May 6, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
के हो हाम्रा दादाले साँच्चिकै केहि गरेको हो कि फेरि सपना भनेर लेख्ने हुन् खोइ मैले त बुझ्नै सकिन भने!!!! मलाइ त याहाँ गर्मी नै भइसक्यो, खोइ सरु दाइ हिटर यतातिर नि फर्काम है।;०) निर्माण
Read Full Discussion Thread for this article