Posted by: Ok May 6, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
हाहाहाहा! कति असफल कहानी मात्र पढ्नु त? यसो कहिले काहिँ त संयोगान्त कहानिबाट यसो हात लागि होस् न स्याउका दाना.... अनि अरु हात लागि त के के के के.... दादा Physical Action मात्र भो की Biological Reaction पनि भो नि प्रभाको घरमा? Climax मा पुगे पछि कथा सकिएको हो कि क्या हो? कि अर्को Climax आउदै छ? --------- ओके
Read Full Discussion Thread for this article