Posted by: Ok May 6, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
हैन, भक्तपुर साँच्चै तेस्तो हराउने ठाँउ हो र दीप ज्यु? म त पुग्नै पाको छैन। बिचारा म........... तपाईँको नेपाली लेखाई चाहिँ मलाई औधी मन पर्छ होऊ। अब अर्कै कहानीको आसामा छु। ----- ओके
Read Full Discussion Thread for this article