Posted by: pundit May 6, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ओहो दादा के हो यस्तो बबाल गर्दिनि भन्या , क्या हुन् यि अलि विस्तारमा भन्नु पर्यो ;) मेरा हातहरु सल्लेरीको पाखामा पुगे र पाखोबाट डिलतिर सर्दै थिए, वसन्तका पालुवाहरु मेरै हातमा चपक्क मुठिदै थिए सिस्नोको घारिमा हाम्फालेछ यता मेरा लोभी हातहरु ऐसेलुका दानामा पुगेर अडिए। एकछिन पछि मुस्तागें स्याउको स्वाद बुझ्न त बुझ्यो अलि विस्तारमा चाहियो क्या :)
Read Full Discussion Thread for this article