Posted by: Dada_Giri May 6, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
कालो भाले, निर्माण र आर्डेन्ट रुइनाको भाइलाई प्रतिकृयाको लागि धन्यबाद टकार्दै Pisces जीलाई जदौ गरेँ। Pisces जी, नेपाली युनिकोडमा टाइप गर्नलाई अर्को धागोमा पाल्नुहोस् न "Nepali Typing in one hour." भन्ने आशु जीको धागो। अर्को रहस्य पछि खोल्छु है।
Read Full Discussion Thread for this article