Posted by: Nirman May 5, 2005
One more life story. :)
Login in to Rate this Post:     0       ?        
हाहाहाहाहा रुने टिचर रे हाहाहाहाहाहा, हाँसेर मर्न लागें म। तर अहिले चाहि एउटा गित रे क्या: "धेरै दिन भो तिम्रो झझल्को यो मनमा आउन छोडो गो" धेरै दिन पछि आयौ (यो कथा) अब भने अलि हलुका भो रे क्या। निर्माण
Read Full Discussion Thread for this article