Posted by: Houston May 5, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
पाडे रानी नम्बर १, गुरुका शब्दहरुमा - सुकोमल बक्छ्यहरु छैनन, नितम्बहरु छैनन, कन्चटमा मुस्कान खेलाउदो त्यो सुकुमार अनुहार छैन । मार्क्सबादि सौन्दर्य शास्त्रका पथिक परे गुरु - होस पानि कहा् ? पारिजातको छायामा किचिएका गुरुको शब्दहरुमा पारिजात छैन, अर्थात नारि सुलभ लालित्य छैन । सत्तारि बर्से जर्खट्टे बुढाहरुको नौटङ्किमा मिठो हुने कुरै के छ र मिठास आअोस? सुकुमारिका डिम्पलजस्ता अन्तरमुखि नितम्बहरु, पहेलो गुलुपमा टलकिदो अर्ध चन्द्राकार क्रितिम गिजाहरु, समयले खाएर मुजा परेका गालाका छालाहरु, कुनै गरिबको कहिल्यै नखोलियेको थौलि झौ कलेटि होठहरु,,,,सत्तारि बर्से जर्खट्टे बुढाहरु मिठो छ ?
Read Full Discussion Thread for this article