Posted by: pundit May 5, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
भउते दाई आफुले आफैलाई विचरा कसैले भन्दियोस् नभन्दियोस् । म टाइप गर्दै छु ! त्यो मुद्रा राक्षसको गल्ति हो के कालो-भाले अब नोबेल कै सन्तान नभए पनि यसो केहि लेख्छ भने म पुरस्कारको लागी मेरो पहुचवाला यजमानलाई भन्दिउला क्यार !! अनि फुलमायाजी म अहिले त्यता हैन नि फेरि म काम गर्दै छु के अहिले माथ्ला डाँडामा उहि फरेस्ट्रिको देन । बल्ल देखापर्यो दादा कहाँ गा भन्या म त सञ्जेले दादालाई नै जोईल लगि कि भन्ठान्या । :)
Read Full Discussion Thread for this article