Posted by: SaruBhakta-II May 5, 2005
Suicide.
Login in to Rate this Post:     0       ?        
Hushpuppy मलाई पनि डर लाग्यो। साझामा पहिले यस्तो कहिले देखेको थिइन। साँच्चै हो भने त केहि गर्नु नै पर्यो यार। नत्र यस्तो कुरा हाँसोमा नउडोस, फेरि "कालु र बाघ" (हो कि के हो, शिर्षक बिर्सेछ) जस्तो नहोस्। कहिले काहिँ यो साझा पनि ईमर्जेन्सिमा साथि बन्न सक्छ। -सरु
Read Full Discussion Thread for this article