Posted by: Dada_Giri May 5, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
"लेख राम्रो छ, मीठो छ, मार्मिक छ। यसमा २ मत छैन।" (हाजिर गरेको नि अब। कुनै स्कुलमा हात उठाउँछन्, कुनै स्कुलमा "हे सर!" भन्छन्। कुनै स्कुलमा "यस सर!" भन्छन्। कुनै स्कुलमा "छू गुरु!" भन्छन्। कुनै स्कुलमा ऊ माथि मैले भन्या जस्तो भन्छन्। अब तिमी बढि नबोल नि फेरि।)
Read Full Discussion Thread for this article