Posted by: Ok May 5, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
दादा, गुड मर्निंङ आज बिहान पनि कम्प्युटर यस्सो के खोलेको थिएँ, तपाईको नया धागो पो भेट्टियो त! प्रभाको घरमा केहि हुन्छ कि हुन्न होऊ सञ्जुसित? ल अब क्यापसबाट फर्केर फेरी भेटौंला ।
Read Full Discussion Thread for this article