Posted by: Dada_Giri May 5, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
केदार सर, एउटा मित्रले मलाई सोध्नू भो। कान्तिपुर फन्टमा लेखिसकेको लेखलाई जम्मै फेरि टाइप नगरिकन यसमा परिवर्तन गर्न मिल्छ र?
Read Full Discussion Thread for this article