Posted by: Dada_Giri May 4, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
साथि हो, हिजो एउटा साऽनो कार्यक्रम हेर्न गाऽ के, अब, बम बहादुर दाइ, सरला गुरुगं, कुन्ति मोक्तान, जितु नेपालहरु आऽका रेऽछन्। बम बहादुर दाइलाई पहिलोपटक देखेँ। मलाई त अलि बुढो पो लाग्यो त मेरो सोचाइ भन्दा अलि माथि नै लाग्यो। अनि कुन्ति दिदीको गित के त्यो क्षेत्र प्रताप अधिकारीको "गोठाला जाँदा लागेको माया खेताला जाँदा छुटेछ।" ले जम्मैलाई नचायो नि साथिहरु। त्यो जितु भन्ने भाइ पनि जोसिलो रेऽछ तर मनोज गजुरेल ले जुन जोक गरेर गाऽ थियो ऊ नै जोक पनि गर्या हुनाले अलि मुन परेन। नयाँ पनि सुनायो, तामागं बनेर स्वस्थानी पढ्या थियो, ठीकै थियो। सञ्जु काव्य अध्याय २३ भरे पेश गर्छु होला, घर पुगेसी, अहिले त ह्याँ योकोहामा कमरेडकोमा।
Read Full Discussion Thread for this article