Posted by: Deep May 4, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
प्रस्तुती पढिदिने, आफ्नो बिचार राखिदिने, अनि खै के के ठान्दीने सबै शुभेच्छुकहरु (सही आलोचना गर्नेहरु पनि त शुभेच्छुक नै हुन्) प्रति आभारी छु. बिषय बस्तु न त पूर्ण काल्पनिक हो न नै हुबहु सत्य. चोट मलाई परेको चैं हो. उस्लाई नि पर्यो रे चोट त भन्थी तर खै कुन खाले चोट हो अर्काकी स्वास्नीलाई सोधिरहने कुरो भे न. बिनोदगुरुले नै फेला पारे छ बच्चेलाई ठानेको थिएँ मैले नी. तर ... फेला पार्नु पर्ने त मैले थ्यो नी के गर्नु.
Read Full Discussion Thread for this article