Posted by: jhole May 3, 2005
bad poetry
Login in to Rate this Post:     0       ?        
here's one from my side साझा खोलेँ यो थ्रेड देखेँ अनि एकछिन सोचेँ साथीहरुको कबिता पढेँ पढ्दै अघि बढेँ पढ्दा पढ्दै अलिकती मैले पनि लेखेँ अरु पनि थ्रेड हेरेँ निकै बेर भुलेँ तर घुमिफिरी यही थ्रेडमै फर्केँ सबैले सबैको कबिता राम्रो छ भने सबेको कबितालाई मैले नि माने अनि गाउँले जीको थ्रेडमा म झोले पनि कबि बनेँ have nice one guys
Read Full Discussion Thread for this article