Posted by: Nepe May 3, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
Queen, लौ हार्दिक पुनर्स्वागत साझामा तपाईलाई । -याली त प्रजातन्त्र पुनर्स्थापना को साझा बिन्दुमा हुन लागेको हो, त्यसैले गिरिजावादीहरु पनि जरुर सहभागी हुनेछन् । गिरिजावादी नै भएपनि पार्टीबाट रजौटावाद हटाउनु पर्ने कुरामा सबै प्रजातन्त्रवादीहरुको सहमति देख्छु म, सक्कली वा नक्कली सहमति त दैव जानुन् । खास कुरा के भने, लोकतान्त्रिक आन्दोलनको निर्णायक मोडमा पुगेपछि मात्र हो मान्छेको असलियत जानिने । त्यसैले सहभागी हुन आउने जोसुकैलाई शुरुमै पानी-बाहेक गर्नु बुद्धिमानी होईन । फेरि ?याली स्वयं आन्दोलन त होईन, केवल ऐक्यवद्धता हो । जे होस्, सावधानीको लागि धन्यवाद ।
Read Full Discussion Thread for this article