Posted by: pundit May 3, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
forget-me-not साथि म टेक्ससमा हैन तर कहाँ त्यो तपाईले चाँडै थाहा पाउनु हुने छ। phulmaya - lop u too ;) no offence है KoRn किन त्यस्तो वाक्य निस्क्या हो , मेरि सरु लाई काल्पनिक बनाईदिने भन्या , कतै तिमि / हजुर सरूको आमा त हैन अस्पतालमा झगडा गर्ने , उहाँको नाम किरण हो क्यार यहाँको KoRn indisguise साथि " आमाको माया आमाको छाँया यहि नै जिन्दगि हो " भन्ने गीत सुन्या छ । :) रिकिनैपाल , brun42 , अनि मेरा गुरुहरु दादागिरि, ओके ,निर्माण, सरु ( आह ! च्वास्स त गरि नै हाल्छ ) र अरु सबै साथिहरुमा सुझाव सल्लाह अनि प्रोत्साहनको लागि धन्यवाद सहित अर्को भाग चाँडै नै लियर आउने जमर्को गर्दै -पण्डित राधे राधे
Read Full Discussion Thread for this article