Posted by: Deep May 3, 2005
Khai ke ke----Deep
Login in to Rate this Post:     0       ?        
को कस्को हो, को कस्को हो कस्ले भन्न सक्छ र? माया भनेको त्यस्तो आगो रे छ जुन एक चोटि जोरे पछि ननिभ्ने रे छ फेरी. घृणामै भए पनि बाँच्दो रहेछ. यो मेरो अनुभव हो.
Read Full Discussion Thread for this article