Posted by: raayann May 3, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
तेस्?तै हो पीरेम 'पीरेम चरो' जी बडे- बडे हरूका बिचमा हामिहरू जस्?ता साना- साना हरूलाइ स्?थानाभाव त भैहाल्?छ नि त्?यहि भे' र हो क्?या l बरू खुसुक्?क 'साना साझाइते'दल खोलौ बरू जहँ हामि जस्?ता नाम छुटुवा हरू जम्?मा भै कन साझाल्?यान्?डमा पनि हाम्?रै नेपालमा जस्?तो 'सानालाइ पाखा बडा लाइ काखा'गर्न पाइन्?न है भनेर कुरा राखम्?ला हुन्?न र?? तर यो कुरा कसैले था नपाउन्? नत्र तपाइ हामि जस्?तालाइ साझाल्?यान्?ड बाट निकाला गर्ने छन इ ठुला बडा ले..... उहि नाम छुटुवा...
Read Full Discussion Thread for this article