Posted by: Ok May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        
नेपाललाई प्राथामिकताका साथ अत्याबस्यक ४ कुराहरुः १. न्यायिक शासन ब्याबस्ता २. नागारिक स्बतन्त्रता ३. मौलिक हक, र ४. प्रजातन्त्र यी कुराहरु घुस्खोरीतन्त्रको निर्मुलका लागि, सञ्चार र शिक्षाक्षेत्रको द्रुतगत बिकासका लागि, सामजीक र आर्थिक उन्नतिका लागि, शान्तिका लागि र देशको सर्बाङ्गिण बिकाशका लागि पूर्व सर्तहरु हुन। "खेलाडी नराम्रा हुनसक्छन्, तर खेल कहिले पनि नराम्रो हुन सक्तैन । नेता खराब हुन सक्छन्, प्रजातन्त्र खराब कहिले नै हुन्न। प्रजातन्त्रको विकल्प प्रजातन्र नै हो। खराब नेताहरुको बिकल्प असल नेताहरु हुन, ज्ञानेन्द्र र प्रचण्ड होईनन्।" मलाई पनि जान त मन थियो, तर म चाहिँ डि.सी. बाट धेरै टाढा परेँ। सफलताको शुभकामना ॥ --- ओके
Read Full Discussion Thread for this article