Posted by: Jhilka May 2, 2005
Join DC Rally..May 15..Nepe
Login in to Rate this Post:     0       ?        

नेपेजी, तपाईले मेरो आशय वुझिदिनु भए जसतो लागयो।Newuser मित्रले पनि ठीकै भननु खोजनभेको जसतै छ तर किन हो कुननी यो श्रमजीवी झिल्कालाई भाषा वुझन अलि गाहरो भो। मेरो भनाई ---घुसखोरीको धनमा पालिएका र पोषिएकहरुले पहिले प्रायशचित गर्ऩ परयो। यो धेरैलाई नपचला।चोरको दाहरीमा सिनका। परिवर्तन चाहिएकै हो तर यसले सवैलाई समेटन सकनुपऱयो। धरोधरम आफु त देशको हालत देखेर धेरैपटक एकलै रोएको छु।कुनै पनि दलमा भर छैन भुमिमाथि वा भुमिगत --- न त श्रीपेचमा नै कुनै भरोसा। जे होस रयालीले प्रजातँत्र प्रतिको जनभावना जागो र दीगो राखुन ---- झालकझुलुक झुलकने झिल्काको कामना सहित...
Read Full Discussion Thread for this article