Posted by: Poonte May 2, 2005
Age Limit
Login in to Rate this Post:     0       ?        
ए! यतै पो रैछ! मलाई के खान ठिटो भनेको नि? म त तिम्रै दौंतरी हुँ। जम्मा ५ सालले मात्र कान्छो। अनि किन त्यो कुना कुना लुकेर बस्न गाऽ त नि? यसै त जम्मा ४ फुटे छ, देख्न नि गाह्रो। म नि यसै त ६० पुगि सकें, निहुरिएर खोजम् भने नि आफ्नै गर्धन कि धाड खुस्केला भन्ने डर! ल, झट्टै निस्क त्यो कुना बाट! फेरि, कोस्ले भेट्टाउला रा गलहत्ति लाएर पुर्?याईदेला पुलिस विटाँ। बरु, धेरै न छिल्लम है, साथी! यहाँ त सबै तिम्री नातिनीहरुको उमेरका छन्। बरु, एस्सो कतई झुक्केर हाम्रै उमेरका भेट्टिएमा मलाई नि भनम्। तिम्लाई त्यो पिपले रुखाँ बाँधेर भएनि मै सुईंकाउँछु तेस्लाई!
Read Full Discussion Thread for this article