Posted by: Poonte May 2, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
कस्ती अलछ्छिनी रैछ ता ती प्रेमिका पनि! बेला न कुबेला टुप्लुक्क आईदिने? अरुलाई कथा सुन्न हत्तार भई राऽ बेलाँ। आउनु नि आउनु, फेरि दिपलाई लिएरै गईदिनि? यो त भएन नि बाऽऽऽऽऽऽऽऽऽऽ! कठोर अन्याय भो! गोर्खा लाग्न पर्?यो कि क्या हो?