Posted by: Dada_Giri May 1, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
मैले पाल्पाली गाउँले बुरोसित एउटा धागोमा पिरती लाऽको "Only in US" भन्ने धागो थियो। अनि स्वती बैनी किन बिर्स्या नि? राजनैतिक ब्यगांत्मक जोक लिएर पाल्छिन्। तर म त पछि पो परेछु क्यारे, गुणराजजीको कथा एउटा पनि सुन्न पाऽको छैन। गुणराज जी, यो धागो नजर भे पस्किम् न।
Read Full Discussion Thread for this article