Posted by: SaruBhakta-II May 1, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
sgbu_nepal राफ्टीङ गर्नु भन्दा त केवँरे भन्ज्याङ हुदै हिडेर जान मज्जा हुन्छ नि चापाकोट त। हुन त आजकाल धुलो उडाउदै जीप पनि जान्छ, तर लालपाती बाट खोलै खोला सञ्जुलाई लिएर हिँड्नुको अर्कै मज्जा यार। यसो सुन्तलीटारको स्कुल तिर कार्यक्रम गरेर बोलाउनुस न दादा र सञ्जुलाई। नाच्न माहीर छन् क्या रे दुबै जना। अनि दादालाई बेलचौर तिर पठाइदिने, सञ्जुलाइ लिएर तपाईँ चैँ निर्दिम तिर हो कि आँधिघाट तिर हो अब। -सरु
Read Full Discussion Thread for this article