Posted by: Ok April 29, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
पण्डितजी, हैन सरुलाई के भको ? ठीक त छिन्? मलाई पो कस्तो कस्तो लागो, मनै अमिलो भो । अनि अहिले तपाईँका आँखा ठीक भैसके की अलि अलि कमजोर नै छन्? चस्मा लगाउनु हुन्छ कि हुन्न त आजकाल? कि कन्ट्याकलेन्स हो ? अर्को भाग पनि छिट्टै पाउने आस छ है !! (परिक्षा छोडेर चाहीँ नलेख्नुस्, बरु बिस्तारै पढौँला नि , रे क्या !) -------- ओके
Read Full Discussion Thread for this article