Posted by: punte April 29, 2005
Khawo..Piyo..Moje..Karo
Login in to Rate this Post:     0       ?        
जीरा,,,, पन्ध्र बर्ष् उत्तर अमेरीका मा बसेछी दुइ सेमाइ मात्रै कुखुरा खाइयो होला त ? कुखुरा मात्रै गन्ने, फुल को पनि गन्ति गर्नु पर्‍यो नी कमसेकम पनि ७, ८ सेमाइ भयो होला नी ।त्यो मोरो जोन को पनि वास्ता गरने हो र? अब देखि सोध्न आयो भने मलाइ कोठा सर्न मद्दत गर्छस भनेर सोध्नु, त्यो आफैं भाग्छ ।
Read Full Discussion Thread for this article