Posted by: Jaytha April 29, 2005
Achievements of new govt
Login in to Rate this Post:     0       ?        
मतलव के भने यो पापी emergency rule को achievement वढदै गए आशुजीलाई पनि आसुँको धारा दिन के वेर भनन खोजया....साचोँ कि झुटो हो समयले वताउला----- विदेश भ्रमण वाट राजा आउदाँ जादाँ विदा गरन परने यो के समय सुहाउदो चलन हो??? देशलाई यी चाटुकार चापलुसीका हसतीहरुले कुन युगमा लैजाने हो???? असहमति प्रकट गरदै रहनु होला --- पढेर मात्र भेपनि साथ दिउलाँ।
Read Full Discussion Thread for this article