Posted by: Ok April 28, 2005
ahem!ahem!
Login in to Rate this Post:     0       ?        
रुईना बुईनी, तपाईँको कबिता त खासाको छ । हैन यहाँ त साथीहरु बाझेर धुनधान छ, तपाईँ किन चुप नि? "छोराछोरिको बाउ को भन्ने त आमालाई मात्र थाहा हुन्छ" रे ! त्यो फोटाको तपाईँसँगको मानिस त तपाईँलाई मात्र थाहा छ नि। लौन छिटो जबाफको प्रतिक्षा मा !!! ---- ओके
Read Full Discussion Thread for this article