Posted by: Foe_4_mysty April 28, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
वा... वा.....वा...... क्?या दामी मोडमा ल्?याइपु-याउनु भयो दादा ब्रोले कथालाई। सरूभक्त ब्रो पनि कथामा समावेस! अझ सही स्?थान र स्?थानिय लवजलाई प्रयोग गरी कथालाई रोचक ढंगवाट प्रस्?तुत गर्ने यहाँको खुवीलाई मान्?नै पर्छ वा! आखिर स्?याङजाली नै पर्नु भयो! अनि, सरूभक्त ब्रो राङखोला देखि धोवादी के गर्न जान लाग्?नुभा' हो कुन्?नि? कि ब्रोको घर् पनि उतै पर्यो? दादा ब्रो, कथालाई चाँडो-चाँडो लेख्?नु पर्यो! Foe
Read Full Discussion Thread for this article