Posted by: pundit April 28, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
कोहि माइकेलाल छ यहाँ सफल लप-कहानि सुनाउने? .>>>>>>>>>>>> हैन यो सरुलाई के भा भुन्या ;-) !! किन यो सफल लप-कहानि हो कि के थाहा ? क्या !!! सरू को भक्त त सफलनै देख्छु म भने सरुको लप-कहानि सफल हुननि सक्छ नि हो । तेसै मेरी सरुको आशामा तुषारापात गर्दया छ भुन्या । एकै चोटी २टा साझा पेज खोलेर पुरानो पेजलाई नविकरण (Refresh) नगरिकन पोस्ट गर्नु भाऽ होला, अनि >>>>>>>>>>>... २टा पेज त खोल्या हैन दादा नविकरण चै नगर्या हो , अब बुध्दि पु?र्?याउछु अर्को पालि । निर्माणजी सकिनै लाग्यो, जाँच के, आज भरे पोष्ट गर्छु ।
Read Full Discussion Thread for this article