Posted by: nepali_ma April 28, 2005
Private Schools Bandh in Nepal
Login in to Rate this Post:     0       ?        
A pick from BBC Nepali Radio ?an interview with president of ANNFSU (Revolutionary) [actually not student union it?s maoist itself in my opinion], Lek Nath Neupane, taken by Rabindra Mishra of BBC?. येसै शैक्षिक शत्रदेखि अनिश्चितकालको निजी क्षेत्रका विद्यालयहरु बन्द गराउने निर्णय गरेका मावबादी विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ??? ले सो निर्णय फिर्ता लिएको छ। आज नेपाल सन्धर्वको लागि कुराकानि गर्दै अनेरास्ववियुका अध्यक्ष लेखनाथ नेउपानेले उहांकै शब्दमा सहमतिमा बन्द भऐका बाहेक सबै स्कूल तुरुन्तै खुल्न सक्ने बताउनु भयो। रबिन्द्र : निजी विद्यालयहरु बन्द गराउने निर्णय के कारणले फिर्ता लिऐको हो? लेखनाथे: तत्कालका निम्ती हामीले expose गरेका कार्यक्रम स्थगन गर्नाका ३ वटा कारण भनेर भनिराखेका छौ: - पहिलो, सत्ताले राजनैतिक रुपले सम्पुर्ण टेक्ने ठाउं गुमायो यतिबेला त्यसकारण हामीले स्थगन गर्यौ। - दोश्रो, विभिन्न विद्यार्थी संगठनहरु, राजनैतिकपार्टीहरु, मानवअधिकारवादीहरु यद्यपि संयुक्त राष्ट्र संघ समेतको सुझापलाई सम्मान गर्न हामीले जरुरी ठान्यौ। - तेस्रो, अब बन्द गर्न सहमत भऐको र प्रतिरोधात्मक कारवाहीमा परेका बाहेकका चाही नी सबै शैक्षिक संस्थाहरु जुन निजी शैक्षिक संस्थाहरु छन् त्योलाई यही शैक्षिक शत्रको निम्ती तत्कालको निम्ती सन्चालन गर्नु पर्छ भन्ने निर्णयमा हामी पुग्यौ। रबिन्द्र : तपाईले पहिलो कारण जुन भन्नु भयो सरकारले टेक्ने सबै ठाउँ गुमायो भनेको! के भनेको त्यो? लेखनाथे: मतलब देशमा चाहिने सबै अधिकारहरुको हत्या गर्दै वलत्कार गर्दै अब राजनैतिकरुपले कुनै पनिकुराको स्वतन्त्रता नभई सके पछि major कारण चाही त्येस्को बिरुध्द जाने हुनाले हामीले चाही यो राजनैतिकारण कुराकानी उठाईराखेका छौ। अहिलेको सत्ताको Ground मा ?. Nepali Ground टेक्ने ठाँउ छैन त्यसै माथी टक्रक बसेको छ त्येसै कारणले हामीले यो वाक्यांश प्रयोग गरेका हौ। रबिन्द्र : यो कुरा अझै प्रश्त भऐन तपाईले किन त्येस्तो भनेको भन्ने कुरा अझै प्रश्त भऐन। लेखनाथे: सरकारले जुन भाषा बोलिराखेको छ हाम्रो आन्दोलन प्रति, हाम्रा संगठन प्रति, नेता कार्यकर्ताहरु प्रति यद्यपि अरु बिद्यार्थी संगठनहरु प्रति यो संपूर्ण त के भने प्रतिगामी सोच अनुसार उल्ले बोलिराखेको हुनाले उल्ले हामीले उठाऐको समस्याहरुको हल दिदैन भन्ने निस्कर्षमा पुगेको हुनाले अर्को ढंगको आन्दोलन सुरुवात गर्न तत्काल यो कार्यक्रम स्थगन गर्न खोजेका छौ भन्न खोजेको मैले। रबिन्द्र : ऐ ?? भनेपछि उसो भऐ ??.. यो सरकार रहे सम्म अब तपाईहरु हडताल गर्नु हुन्न किन भने देखि यो सरकारले तपाईको भनाई अनुसार तपाईको कुरा होईन त? लेखनाथे: यो स्तरको होईन कि जन आन्दोलन स्तरको चाही संयुक्त वा ऐकल आम बिद्यार्थीहरुलाई विद्यालय क्याम्पसको Ground वाट सडकमा निकाल्ने प्रकारको जनआन्दोलनको कार्यक्रम गर्न चाहिने हामीले तयार गरेका छौ। त्यो कार्यक्रम मार्फत यो सरकारलाई दवाब र यो सरकारको बिरुद्धमा हामी जान्छौ। रबिन्द्र : राजनितीक गतिविधी चाही हुन्छ उसो भऐ तर विद्यालय बन्द गर्ने काम चाही हुदैन? लेखनाथे: विद्यालय बन्द हुन्न र जेठ १० गतेवाट हाम्रो संगठनको आह्वानमा हामी संयुक्त आन्दोलनको निम्तिपनि आह्वान गारिराखेका छौ। बिभिन्न विद्यार्थी संगठनहरुसंग हाम्रो छलफल भई राखेको छ। मेची महाकाली शैक्षिक नाकाबन्दी भनेर हामीले घोषणा गरेका छौ र त्यो मार्फत हामी सरकारलाई दवाब दिन्छौ ??? (बिच्चै मा रबिन्द्रको cross question) ??. Next episod for tomorrow... i am lazy to type more nepaly fonts.... sorry for that ....guys... pls comments this guy's saying...
Read Full Discussion Thread for this article