Posted by: Ok April 27, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
दादा, खै त हजुरको ..... सञ्जुको हालखबर के छ? सरुदाईको बिश्बास धेर नगर्नुस् है, बिताईदेलान् नि बुढाले । बरु तपाईँका पनि कोहि नातेदार छैनन् सञ्जुको मावलीतिर? १।२ दिन तेता घुम्न जान्छु भनेर लाग्नुस् न पछि पछि । सकेसम्म चाहिँ नछोड्नुस् है, यो ओकेको सल्लाह नि !
Read Full Discussion Thread for this article