Posted by: newuser April 27, 2005
Photo Kabita
Login in to Rate this Post:     0       ?        
सेलब्रिटीलाई फ्यानको पत्र ए हजुर म हजुरको फ्यान डाइ हार्ड फ्यान मलाई हजुर खुबै मन पर्छ अरू त खासै होइन तर नाम र काम दुवै मनपर्छ धरोधर्म ढाँटेको होइन अहँ, दायाँ - वायाँ अँ।टेको छैन हजुरलाई थाह छँदैछ नी मैले अस्ति भनेको पनि खै त मलाई जवाफ पठाको ? तपाईं त कहाँ हराको ? मैले पर्खेको पर्ख्यै छु हुलाकीको बाटो हेरेको हेर्?यै छु किन ? के भयो र ? कि कुनै गल्ति हुन गयो र ? प्रसंशक हुँ, त्?यत्ति न हो थोरै बढि परिचय मागेको अनुरोध अ।खिर यत्ति न हो लिनुदिनु के पो छ र ? हजुर सेलब्रिटी, म हजुरको फ्?यान होइन र ? :)
Read Full Discussion Thread for this article