Posted by: Dada Giri April 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
>होइन ए दादा, मेरो क्यै भेउ पा'र बोल्या हो कि, त्यत्तिकै बोल्दा बोल्दै लाटाको खुट्टो बाटाँ पर्या हो? कता कता के के शब्द सम्बन्धित पर्यो यार, गाइ खाने ल। साच्चि था' पा'का भे' गुप-चुप राखम् है। -सरु (धत्तेरी मा टोक्नी! चुनाउ अगाडि चिन्या भे फरकै पर्नी थिएन। अब आर्को पाली फेरि हाम्फालम्। (त्यो पारसे चुनाउमा फोटो हेर्न माग्नी यार ... ... ... अब धेरै नबोलम्। )
Read Full Discussion Thread for this article