Posted by: haguwa April 26, 2005
KISS!
Login in to Rate this Post:     0       ?        
राम राम राम राम !! यस्तो कबिता लेख्ने को के हो ला नाम गाजा र केटी बरेमा लेखेछ काबिता साझामा अर्को थपियो रमीता के लेख्या होला कबिता त्यस्तो नराम्रो कुराको कत्रो आँट यो snurp भुराको खत्तमै बनाएछन् snurp लाई अमेरिकाको गोराले यस्तोपनि लेख्ने हो नेपालीको छोराले ? जे होस् snurp पनि आजदेखी हगुबा नै भयो निद्रा लाग्यो, सरी यो गालि मेरो अधुरो नै रह्यो
Read Full Discussion Thread for this article