Posted by: SaruBhakta-II April 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
जाँच सक्न पाछैन, तेरो शोध के भयो त यो हप्ता भन्छ यार यो प्रो. ले। यिनका रिन खाएपछि नसकिने रैछ के। डाउडर बन्न पसेको, कानडाउडर बनेर निस्किएला जस्तो छ गाँठे। अब दादाका बरु स्वर्णिम हप्ता आम्दैछन् रे नि त। -सरु
Read Full Discussion Thread for this article