Posted by: SaruBhakta-II April 26, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हा हा हा हा हा...........कति हसाम्छौ यार दादा अहिले त सञ्जु मावल होइन मेरो घरमै आए पनि अझ भुनम्न, मेरो कोठामै आए पनि केहि गर्ने फुर्सद छैन भुन्या ल, राम राम्। टाउकोमा कट्टु लाएर हिड्ने बेला भैसक्यो दादा मेरो त, यो साझाले बर्बाद पार्ने भो। फेरि बैशाखको बेला जताततै पिरतिका कुरा गर्याछन्, के एक्लै मावल जान दिएको त फेरि। उता च्याँकेले नि बाटो ढुकेर बस्याछ। फुत्केला है फुत्लेला। अनि तुरुन्तै गएर बाटो छेकम् यार तेसको। बरु यसो गर्हौँसुरको मन्दिर तिर जाम् भन्नुस न १-२ रात बस्ने गरि तेसलाई, केहि भैहाल्छ कि। -सरु
Read Full Discussion Thread for this article