Posted by: Kedar_Sharma April 26, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
साथीहरू, सबै जना किन चूप? यसको अर्थ सबै जना नेपाली युनिकोडमा पारङ्गत भइसकेको भन्ने हो? कि युनिकोडलाई झर्कोलाग्दो मानेर चलाउनै छाडेको भन्ने हो? हुन त साझामा नआए पनि युनिकोड त हामी चलाई नै रहेका हौँला। तर साझामा पनि यसका बारेमा कुरा गरौँ न। हामीले नै वास्ता नगरे यो बिचरा युनिकोडलाई कसले वास्ता गर्ने? हामीले यसलाई वास्ता नगरे यसले कसरी हाम्रो काम सजिलो पार्छ र? केदार
Read Full Discussion Thread for this article