Posted by: Nirman April 25, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
धन्याबाद पिसेश्, धन्यबाद आर्ड ब्रो। धेरै पछि हेर्नु भएछ, तै हेर्नु भयो खुसि लाग्यो। एउटा कुरा है, मैले तिमी सृष्टिसंग भागि कि के हो भनेको (अर्को धागोमा) बैनी त रिसाइ जस्तो छ। रिसानी माफ भनिदिनु है, मेरो भन्नु ठट्यौलि पारामा मात्र थ्यो तर खोइ अर्कै भयो जस्तो छ। निर्माण
Read Full Discussion Thread for this article