Posted by: Nirman April 25, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
हेहेहे हो हो ओकेले भनेको. अलि भाउ दिनुपर्छ रे क्या। ल अनि दादा आत्मेलाइ पठाउन नहुने पारी, मोराको के भर, बरु मेरो बिश्वास छ त्यसको त छैन है। अब गैसकेछि के भन्ने। नेक्सट ट्याम म जान्छु है दादा रे क्या। निर्माण
Read Full Discussion Thread for this article