Posted by: Nirman April 25, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
ओहो जोन दाइ अनि न्यु युजर, अनि कालो भाले, नेपे र पुन्टे ब्रो बल्ल भ्याउनु भएछ है। धन्यबाद तपाइहरुलाइ यस्तो हौसलाको लागि। >>तै नि एसो फुर्सदमा ळेख्दै गरे हुन्थ्यो, कस्तो रमाइलो भै'राछ पढ्न। सरु दाइ अनि म पनि अब यसो मिलिसिया काव्य नै रचना गरम जस्तो लाग्यो रे क्या। ल है जम्मैलाइ धन्यबाद है, निर्माण
Read Full Discussion Thread for this article