Posted by: SaruBhakta-II April 23, 2005
Sanjuko Yaad Aayo
Login in to Rate this Post:     0       ?        
पुन्टे जी खाश भन्ने हो भने मलाई रउसि खान त्यहि सरुले सिकाकी हो ल। " खाउ खाउ भउते, छोरा मुन्छे भे'र पनि जाँड-पानी खान डराम्दा रे'छन है यिनी त" भनेर उचाली। म पनि के कम त भनेर जतानाम्को धोँके। आखिरा पालीमा झण्डै बर्वाद भा'को, सत्य ल। बेला भा'रैनछ र पो बचियो नत्र ........भनम् न अब। अनि अहिले चैँ सु आएर कराको होइन क्या। दादालाई सुसेलेर एउटा कुरा सोध्या नि खुसुक्क। लु गेस गरम् न त के भन्याँ हो :) -सरु
Read Full Discussion Thread for this article