Posted by: Nirman April 22, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
जम्मैलाइ प्रतिकृया दिनुभएकोमा धन्याबाद, आउदा दिनहरुमा नि सकेजति लेख्दै जानेछु र तपाइहरुले पढेर र सहेर प्रतिकृया दिनुहोला भन्ने आशा राखेको छु। लु के हो कोल्ले कोल्ले लेखेको जस्तो पो घयो माथिको पंक्ति। हाहाहाहाहाहाहाहा जै भएनी पछि पनि भेट हुँदै होला, निर्माण
Read Full Discussion Thread for this article