Posted by: SaruBhakta-II April 22, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
ओहो, यो निर्माण भाइले त यति चाडै सक्काइ सक्या? यो त भएन, कि नाईटो नझरेको भन्यो भनेर लाज मान्या हो? जोक गर्या पो त। भाइको के के झरिसक्यो होला, नाइटो के बाँकि होस्। :) तै नि एसो फुर्सदमा ळेख्दै गरे हुन्थ्यो, कस्तो रमाइलो भै'राछ पढ्न। -सरु
Read Full Discussion Thread for this article